कविता : तिहार

यस्तो तिहार के तिहार जहाँ एभ्री-डे ब्याट्री फोरेर घरका झ्याल ढोकामा कालो नदली तिहार आउँछ। कमेरोले घर नरंग्याइ तिहार आउँछ रातो माटाेले रातै हुनेगरी घर नपोती तिहार आउँछ लिङ्गे पिङका डोरी नकाटि तिहार आउँछ । हाम्रा पालामा खर काटिन्थ्यो तोरन बाटिन्थ्यो खुसी साटिन्थ्यो चोरेरै भएपनि काक्रो काटिन्थ्यो। केराको सुप्लोमा दियो बालिन्थ्यो बत्ति निभ्न हुँदैन भन्दै […]

Source : https://www.dcnepal.com/2024/11/609408/