काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
काठमाडौँ । काठमाडौ महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपबिजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ । बुधबार नै महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले उपविजेता महिला टोलीलाई २५ लाख नगदसहित