काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने भएको छ । महानगरले आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरले अभियानका रूपमा सञ्चालन गर्दै आएको ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रममा राज्यबाट अपेक्षित सहयोग प्राप्त