कार्तिक कृष्ण त्रयोदशी: दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरु, किनियो नयाँ भाँडा

काठमाडौं। कार्तिक कृष्ण त्रयोदशीका दिन आज नयाँ भाँडा किनी धनतेरस पर्व मनाइएको छ। धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ। यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ। केहीले आज कुबेरको पूजा गरे पनि कूल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै […]

Source : https://www.dcnepal.com/2024/10/608422/