कालिकोटमा मिटी ट्रक दुर्घटना, १ को मृत्यु, ३ जना घाइते

कालिकोट । कालिकोटमा मिटी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले मृतक चालक रुपन्देहीको बुटवल–१३, का

Source : https://www.ratopati.com/story/453220/-killed--injured-in-truck-accident-in-kalikot