कास्कीमा रविको बयान, काठमाडौँमा रिहाइको माग गर्दै प्रदर्शन
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन जारी रहँदा कास्कीमा मंगलबार पनि उनको बयान हुने भएको छ । लामिछानेसँग सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका