कृष्णप्रसाद अधिकारी हत्याको मुद्दाले सुनुवाइको पालै पाएन

काठमाडौँ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या गरेको अभियोग सर्वोच्च अदालतमा विचाराधीन रहेको  कर्तव्य ज्यानसम्बन्धी मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा एक नम्बरमा मुद्दा पेसी तोकिएको

Source : https://www.ratopati.com/story/459624/fujel-incident-krishna-prasad-adhikari39s-murder-case-did-not-get-time-for-trial



Related Posts