के चिनियाँ ह्याकरहरूले डोनाल्ड ट्रम्पको फोन ट्याप गर्ने प्रयास गरेका थिए  ?

वासिङ्टन डीसी । चीनसँग जोडिएका साइबर अपराधीहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका साथी सिनेटर जेडी भान्सले प्रयोग गरेको फोन वा नेटवर्कहरू ट्याप गर्ने प्रयास गरेको हुन सक्ने अमेरिकी अधिकारीहरूले भनेका छन् । यस मामिलासँग

Source : https://www.ratopati.com/story/454420/did-chinese-hackers-try-to-tap-donald-trumps-phone