कोप–२९ मा नेपालले जलवायु क्षतिपूर्तिको विषयलाई प्राथामिकताका साथ उठाउने

काठमाण्डौ – जलवायुसँग सरोकार राख्ने मन्त्रालयहरूले विश्व जलवायु सम्मेलन (कोप–२९) मा क्षतिपूर्तिको मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेका छन् । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा हिजो भएको छलफलमा मन्त्रालयका सचिव र प्रतिनिधिहरूले कोप–२९ मा क्षतिपूर्तिको कुरालाई सशक्त रूपमा उठाउने तयारी भएको जानकारी गराएका हुन् । अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालले ऋणभन्दा अनुदान रकम ल्याउनुपर्नेमा जोड दिनेगरी तयारी भएको बताउनुभयो । यस्तै कृषि तथा पशुपक्षी विकास मन्त्रालयका स...

Source : https://ujyaaloonline.com/story/108251/2024/10/28/nepal-will-raise-issue-of-climate-compensation-



Related Posts