कोशी प्रदेश सरकारको ६ पन्ने आचारसंहिता
विराटनगर । मानव तस्करीको आरोपमा आफ्ना मन्त्री पक्राउ परेपछि कोशी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको छ । कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीको आरोपमा पक्राउ परेका छन् ।
Source : https://www.ratopati.com/story/458612/6-page-code-of-conduct-of-koshi-state-govt