कोशी प्रदेश सरकारले मर्मत तथा पुनर्निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले गत असोज ११ र १२ गते भएको अविरल वर्षाले भएको क्षतिको पुनर्निर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुनर्निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।  कोशी प्रदेश

Source : https://www.ratopati.com/story/453974/koshi-state-government-to-contribute-rs--million-to-repair-and-reconstruction-fund