कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने यी हुन् ९ आधार
काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा सरकारी वकिलको कार्यालय काठमाडौँले नौ वटा आधार लिएको पाइएको छ। जिल्ला अदालत काठमाडौँमा पेस भएको अभियोग पत्रका अनुसार