कोशी प्रदेशमा अब दुई मन्त्रालय खाली, मन्त्री नियुक्त हुन अझै समय लाग्ने
विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालय मन्त्रीविहीन भएका छन् । यसअघि नेपाली कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयमा कांग्रेसकै आन्तरिक विवादका कारण मन्त्री नियुक्त हुन सकेको थिएन भने बुधबार एमालेबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री