कोशी प्रदेशसभाले दियो अधिकारी पक्राउ परेको जानकारी, सांसदबाट निलम्बित

विराटनगर। कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ। कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ। मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरि काठमाडौं ल्याएको छ। उनलाई यस अघि एमालेले पार्टीको […]

Source : https://www.dcnepal.com/2024/11/611082/



Related Posts