खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरे पनि राष्ट्र बैंकले औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ । बुधबार साँझ प्राधिकरणले खाता रोक्का गर्न राष्ट्र बैंक, सेयर जारी
Source : https://www.ratopati.com/story/459676/no-official-information-on-account-holding-rashtra-bank