खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले

काठमाडौँ । विश्वकै सबैभन्दा वृहत खेलकुद प्रतियोगिता ओलम्पिकमा दुईपटक स्वर्ण पदक जितेका ट्राइथलन खेलाडी एलिस्टर ब्राउनलीले ३६ वर्षको उमेरमा सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । यी प्रभावशाली खेलाडीले सन् २०१२ मा

Source : https://www.ratopati.com/story/458803/brownlee-a-two-time-olympic-gold-medalist-retired-from-sports