गढीमाई मेलाको तयारी, ३ करोड दर्शनार्थी आउने अनुमान

वीरगञ्ज । बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको तयारी जोडतोडले भइरहेको छ । हरेक पाँच वर्षमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । मंसिर १ गतेदेखि नै मेला लाग्ने भएको हुँदा भक्तजन तथा

Source : https://www.ratopati.com/story/453368/-million-visitors-expected-for-gadhimai-fair