गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
गोरखा । मध्यपहाडी राजमार्गअन्तर्गत गोरखामा पर्ने २३ किलोमिटर सडकखण्ड कालोपत्रको काम अझै बाँकी रहेको छ । जिल्लाभित्र पर्ने ६३ दशमलव ३७ किलोमिटर सडकमध्ये हालसम्म ४० दशमलव तीन किलोमिटरमात्र कालोपत्रको काम सम्पन्न भएको मध्यपहाडी राजमार्ग आयोजना
Source : https://www.ratopati.com/story/458909/23-km-road-of-madhyapahari-highway-in-gorkha-still-remains