ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ साक्षरता कार्यक्रम

काठमाण्डौ – ग्लोबल आइएमई बैंक लिमिटेडले देशभर बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय पहुँचबाट बाहिर रहेका समुदायको पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । वित्तीय साक्षरता अभियान अन्तर्गत १६९ शाखा मार्फत २० हजारभन्दा बढीको सहभागितामा कार्यक्रम सम्पन्न गरेको  बैंकले जनाएको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी लगायतका विषयवस्तुमा जानकारी गराइएको थियो । बैंकिङ सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमले व...

Source : https://ujyaaloonline.com/story/101580/2024/5/9/banking-literacy-program-by-global-im-bank