चीनबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने क्यानडाको घोषणा

क्यानडाले चीनबाट आयात हुने स्टील र आल्मुनियमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले कारोबारमा अनुचित तरिका अपनाएको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री ट्रुडोले सस्तो स्टिल र आल्मुनियमका कारण अन्तर्राष्ट्रिय बजारमा चीनको ठूलो प्रभाव रहेको सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बताउनुभएको छ । उहाँले चीनको अनुचित कारोबारको तरिकाले क्यानडाका कामदारलाई ठूलो नोक्सान पुगेको उल्लेख गर्नुभयो । चीनबाट आयात हुने स्टील र आल्मुनियमा आजदेखि २५ प्रतिशत कर लाग्ने प्रधानमन्त्री ट्रु...

Source : https://ujyaaloonline.com/story/108082/2024/10/23/25-percent-tariff-on-steel-and-aluminum-imports