जन्मनासाथ बालबालिकाको चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

काठमाडौँ । नेपालका प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य  हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसूति सेवा उपलब्ध

Source : https://www.ratopati.com/story/455389/it-is-mandatory-to-test-children-for-four-major-health-problems-at-birth