जेरी  फिल्मले गल्लीको नाम बदल्यो, बढे मार्फा घुम्न जाने पर्यटक

एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरू बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन्।  स्याउको राजधानीका रूपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय

Source : https://arthadabali.com/2024/11/27/67843