टी–२० मा नेपालले बनाएको रेकर्ड तोडियो

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय नेपालले बनाएको सबैभन्दा ठुलो स्कोरको रेकर्ड तोडिएको छ । जिम्बाब्वेले विश्वकप टी–२० छनोटमा नयाँ रेकर्ड बनाउन सफल भएको हो । बुधबार भएको खेलमा जिम्बाब्वेले गाम्बियाविरुद्ध ४ विकेटको क्षतिमा ३४४ रन

Source : https://www.ratopati.com/story/453979/nepals-record-in-t-has-been-broken