तरुण दलको समन्वयमा जस्तापाता वितरण

काठमाडौँ । नेपाल तरुण दलको समन्वयमा  पाइला पाइला संस्थाको तर्फबाट बुधवार महांकाल गाउँपालिका वडा नम्बर २ मानीखेलमा जस्तापाता वितरण गरिएको छ ।  ४४  घरपरिवारलाई पाइला पाइला संस्थाका फाउन्डर डा.पासाङ काजी लामाद्वारा पाँच लाख बराबरको

Source : https://www.ratopati.com/story/452762/distribution-of-zinc-sheets-in-coordination-with-tarun-dal