तस्करीमा झापा प्रहरीको कारबाही, एउटै घरबाट सवा १२ लाखको कपडा बरामद

झापा । भारतसँग जोडिएको झापाको सिमावर्ती कचनकवल गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद गरेको छ। कचनकवल गाउँपालिका वडा नम्बर ६ की ४० वर्षीया नजमा खातुनको घरमा स्टोर गरेर राखिएको कपडा प्रहरीले बरामद गरेको हो। गोप्य सूचनालाई पछ्याउँदै शुक्रबार बिहान साढे ८ बजे जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बनियानी र प्रस्तावित […]

Source : https://www.dcnepal.com/2024/11/613754/