तिहारको मौका छोपेर राइड सेयरिङको नाममा ठगीधन्दा
काठमाडौँ । गोरखा घर भएका सुजन आचार्यले आइतबार दिउँसो ठमेलबाट नेपालटार आउँदा इन्ड्राइभमार्फत राइडर सर्च गरे । ठमेल चोकमा बसेर करिब आधा घण्टासम्म उनले राइडर सर्च गरेपनि कसैले पनि एसेप्ट गरेनन् । करिब आधा