तिहारले गाडीको व्यापार बढायो, विद्युतीय सामग्री र लत्ताकपडामा छैन उत्साह

काठमाडौँ । तिहारको माहौल सुरु भएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ । बजारमा माग बढेसँगै खुद्रा तथा थोक व्यवसायीले सामानको ‘सप्लाइ’ बनाएका छन् । थोक व्यवसायीहरूले तिहारका लागि लक्षित सामाग्री यसअघि नै आयात

Source : https://www.ratopati.com/story/454974/tihar-boosts-car-trade-no-enthusiasm-for-electronic-goods-and-clothes