दीपावलीको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइयो

काठमाडौँ । दीपावलीको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज भाइटीका पर्व मनाइरहँदा गोधन पर्व समेत मनाइएको हो ।  गोधनमा कुटिएको अन्न भाइलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत रहेको

Source : https://www.ratopati.com/story/455714/godhan-festival-celebrated-in-mithila-region-on-fifth-day-of-deepawali