दीपावलीमा अत्याधिक खानेकुराले पेट गडबडी हुन सक्छ, बच्न अपनाउनुहोस् यी उपाय

काठमाडौं। दीपावली पर्व खुशी, बत्ती र विभिन्न प्रकारका मिठाइ र परिकारले भरिएको छ। यस पर्वमा परिवारका सबै सदस्य र दाजुबहिनी दिदी भाई एकअर्कालाई भेट्ने, उपहार दिने र खानाको आनन्द लिने गर्दछन् । यद्यपी, यति धेरै खाँदा पेट फुल्ने, अपच हुने जस्ता पाचन समस्या निम्त्याउन सक्छ, केही आयुर्वेदिक उपचारको मद्दतले तपाईले आफ्नो पाचन राम्रोसँग राख्न सक्नुहुन्छ। […]

Source : https://www.dcnepal.com/2024/10/608323/