दुर्घटना बढेपछि कर्णालीमा गर्न थालियो सवारी चेकजाँचमा कडाइ

सुर्खेत । शुक्रवार दिउँसो सुर्खेत–दैलेखको सिमाना नजिक वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लामा कर्णाली प्रदेश ०२०० ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो ३० जना घाइते अवस्थामा छन् । १८ सिट क्षमताको उक्त गाडीमा

Source : https://www.ratopati.com/story/456708/traffic-checking-intensified-in-karnali-after-increasing-accidents



Related Posts