धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ ।  आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको हो ।  अध्यक्ष सिफारिस समितिले उनीहरूलाई आज बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको

Source : https://www.ratopati.com/story/459063/interview-today-for-selection-of-chairman-of-securities-board