नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्

धनुषा । धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोधमा आन्दोलनमा हुँदा कामकाज नै प्रभावित भएको छ ।  पटकपटक ताकेता गर्दा

Source : https://www.ratopati.com/story/458905/teachers-and-staff-did-not-even-get-their-salaries-due-to-the-absence-of-the-nagorno-karabakh-assembly