निवेदन लेखिदिने नाममा वैदेशिक रोजगार पीडितमाथि अर्को ठगी
काठमाडौँ । वैदेशिक रोजगार ठगीमा परेका पीडितहरूलाई वैदेशिक रोजगार विभाग परिसरभित्रै सामी परियोजना अन्तर्गत मानव अधिकारका लागि जनमञ्च (पिपुल्स फोरम) ले ठगीसम्बन्धी निःशुल्क रूपमा कानुनी सहायता प्रदान गर्दै आएको थियो । तर, सम्झौता सकिएपछि गत