नेपाल र बंगलादेशबीचको फाइन खेल हेर्न विहानैदेखि टिकट लिनेको लाइन

काठमाडाैं। दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलमा आज बंगलादेश र नेपाल भिड्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ पौने सात बजे सुरु हुने छ। खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्री बितरण गरेको छ। अनलाइनबाट टिकट बिक्री गर्दा समस्या भएको र क्षमता भन्दा बढी बिक्री भएको पाइएपछि एन्फा आफैंले […]

Source : https://www.dcnepal.com/2024/10/608546/