नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्रि बन्द गरेको छ। एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्रि गरेको भन्दै एन्फाले यस् विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्रि बन्द गरेको जानकारी दिएको छ। एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग टिकट […]

Source : https://www.dcnepal.com/2024/10/608127/