नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पाौडेल
काठमाडाैं। सरकारले सार्वभौम क्रेडिट रेटिङमा नेपालले प्राप्त गरेको सफलताले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना भएको जनाएको छ। नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी माइनस स्कोर प्राप्त गर्न सफल भएपछि शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले सरकार, निजी क्षेत्र र सम्पुर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना भएको र लगानीका लागि […]