नेपाली महिलाले केही गर्न सक्छ भनेर देखाएँ : विभा
काठमाडौं। मिसेस हेरिटेज इन्टरेनसनल नेपाल विभा बस्नेतले नेपालमा मिसको तुलनामा मिसेसका प्रतियोगीतालाई हेलाको नजरले हेर्ने गरिएको गुनासो गरेकी छन्। अन्तर्राष्ट्रिय प्रतियोगीतामा मिसको तुलनामा मिसेसले राम्रो सफलता हात पारेपनि हेर्ने दृष्टिकोण भने राम्रो हुन नसकेको उनको भनाई थियो। बस्नेतले केही दिन अगाडि मात्र अन्तर्राष्ट्रिय प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा मिसेस तर्फको शिर्ष उपाधि ‘मिसेस हेरिटेज इन्टरेनसनल’ नेपाललाई दिलाएकी […]