नेपालीले विदेशमा पसिना बगाउँदा राष्ट्र बैंक ‘मालामाल’
काठमाडौँ । नेपाली नागरिकले विदेशमा गएर पसिना बगाउँदा नेपाल राष्ट्र बैंक ‘मालामाल’ बन्दै गएको छ । पछिल्लो समयमा बढ्दै गएको रेमिट्यान्ससँगै बढेको विदेशी विनियम सञ्चितिका कारण राष्ट्र बैंकले विदेशी बजारमा गरेको लगानीको प्रतिफल उच्च दरमा
Source : https://www.ratopati.com/story/458772/rashtra-bank-39wealth39-when-nepalis-sweat-abroad