नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घट्यो, आठ अर्बभन्दा बढीको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अंकले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अंकमा झरेको छ । नेप्सेका अनुसार आज विभिन्न कम्पनीका दुई करोड आठ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर रु आठ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय […]

Source : https://www.dcnepal.com/2024/10/606256/