पछिल्लो सर्वेक्षणमा ट्रम्मभन्दा ह्यारिस अगाडि

काठमाडौं। अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन्। ५३८/एबीसी न्यूजको नयाँ सर्वेक्षण अनुसार कमला ह्यारिस र ट्रम्पबीच कडा टक्कर देखिएको छ। सर्वेक्षणमा कमला ह्यारिस ४८ प्रतिशत र ट्रम्प ४७ प्रतिशत रहेको छ। कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि रहेको देखिएको छ। राष्ट्रिय […]

Source : https://www.dcnepal.com/2024/11/609428/