परराष्ट्र मन्त्रालयको पत्रको डा. उपेन्द्र महतोद्वारा स्वागत
काठमाडौँ । तीन टुक्रामा विभाजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन भन्दै परराष्ट्र मन्त्रालयले गरेको पत्राचारको संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले स्वागत गरेका छन् । परराष्ट्रले कात्तिक १ गते सर्वोच्च अदालतको गत