पर्यटकको रोजाईमा अपी बेसक्याम्प : स्थानीयको आम्दानी बढ्यो, संरचना थप्दै पालिका

काठमाण्डौ – दुई वर्षअघिसम्म सिजनको बेला दैनिक २/४ जना मात्रै दार्चुलाको अपी हिमालको ट्रेकिङमा जान्थे । बाटोमा बस्ने र खानेकुराको सुविधा थिएन । अपी बेस क्याम्पका तस्वीर र भिडियोले धेरैलाई लोभ्याउँथ्यो, तर जानको लागि न बाटो थियो, न त खानेबस्ने सुविधा नै । अहिले भने अवस्था फेरिएको छ । अपी हिमाल गाउँपालिकाको दुई वर्षदेखिको मेहनतले गर्दा अपी बेसक्याम्पको ट्रेकिङ रुटमा चहलपहल बढेको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्लाको यो ट्रेकिङ रुटमा अहिले त दैनिक ४० जनाका दरले पर्यटक पुग्न थालेका छन् । पर्यटकलाई बस्न खान समस्या ...

Source : https://ujyaaloonline.com/story/108210/2024/10/27/api-basecamp-of-choice-for-tourists