पहिले एफएम सुनाउथे, अहिले तरकारी खुवाउँछन्

दैलेख। नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका-९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच-छ लाखसम्म आम्दानी गर्छन्। खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी खेती गरेका छन्। छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन्। कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीतजस्तै भएको […]

Source : https://www.dcnepal.com/2024/11/613527/