पाकिस्तानसँगको टी–२० शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा, कप्तानको टुङ्गो लागेन

काठमाण्डाै – पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । पाकिस्तानसँगको घरेलु शृङ्खलाका लागि अस्ट्रेलियाको १३ सदस्यीय टोली घोषणा भएको हो । तीन जना तीव्र गतिका बलर जेभियर बार्टलेट, नाथन एलिस र स्पेन्सर जोनसन टोलीमा फर्किएका छन् । यस्तै ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एडम जम्पा र जोश इङ्गलिस टोलीमा फर्किएका छन् । यो टोलीमा टेस्ट टोलीका महत्त्वपूर्ण खेलाडीहरू परेका छैनन् । उनीहरूले आउँदो नोभेम्बरमा शुरू हुने भारतसँगको पाँच खेलको महत्त्वपूर्ण शृङ्खलाका तयार...

Source : https://ujyaaloonline.com/story/108271/2024/10/28/australia-name-t20i-squad-to-face-pakistan