पाठेघरको क्यान्सर रोगी आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता

काठमाडाैं। पोखरामा अवस्थित एक निजी विद्यालयमा अध्यापन गराएर परिवारको खर्च धान्दै आएकी अनिता परियारलाई तब ठूलो बज्रपात पर्‍यो जब उनको आमालाई पाठेघरको क्यान्सर रहेको पत्ता लाग्यो। मास्टर्स इन इंगलिस लिक्टेचरको चौथो वर्षमा अध्ययन गर्दै र अध्यापन गराउने अनिताले पढाइका लागि अति आवश्यक परेर किनेको ल्यापटप बेचिन र आमा गङ्गा दमाई लाई केमोथेरापी चढाइन्। गत भदौ […]

Source : https://www.dcnepal.com/2024/11/613757/