प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा विकास खर्चको अवस्था निरासाजनक
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चारमहिना (चौमासिक)मा ७ प्रतिशत मात्रै पुँजीगत अर्थात जिकास खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पहिलो चौमासिकमा