प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
काठमाडौँ । मन्त्रिपरिषद्ले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल टाइम अफ डे (टीओडी) मिटरका आधारमा उठाउन ऊर्जा मन्त्रालयलाई दिएको निर्देशक एक दिनपछि सकिँदैछ । कार्तिक २५ गतेको उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय नेपाल विद्युत् प्राधिकरणको सञ्चालक