फूल बिक्री स्थल तयार पार्दै काठमाडौं महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ। गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। हाल ३५ व्यावसायिक भवन (मल)को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उनले बताए। प्रमुख पाण्डेकाअनुसार किसानले उत्पादन […]

Source : https://www.dcnepal.com/2024/10/607005/