फ्याटी लिभरको प्रारम्भिक लक्षण यसरी थाहा पाउनुहोस्

काठमाडौं। खाने र पिउनाले कलेजोमा प्रत्यक्ष असर गर्छ । खराब जीवनशैलीका कारण कलेजो रोगी बन्दै गएकाले अन्य धेरै रोगहरु पनि निम्त्याउँदै गएका छन् । कलेजोको रोगलाई सुरुमै नियन्त्रण गर्न सके राम्रो हुन्छ, अन्यथा यसले कलेजोमा क्षति पु¥याउन सक्छ । कलेजोसँग सम्बन्धित धेरै रोगहरू छन् जुन तीव्र गतिमा बढिरहेको छ। आजकल हरेक दोस्रो व्यक्ति फ्याटी लिभरको […]

Source : https://www.dcnepal.com/2024/10/608039/



Related Posts