बजारमा तरकारीको मूल्य बढ्यो, के भन्छन् किसान र व्यवसायी ?

काठमाडौँ । पछिल्लो समय तरकारीको मूल्य आकासिएको छ । उपभोक्ताहरू तरकारीको मूल्य वृद्धिका कारण पिरोलिएको अवस्थामा किसान भने दङ्ग छन् । गत महिनाको तुलनामा टमाटरको मूल्य २५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो महिना

Source : https://www.ratopati.com/story/454847/the-price-of-vegetables-has-increased-in-the-market-what-do-farmers-and-businessmen-say